आन्मा, नासा, एएनए को आयोजना मा आयोजित ‘नेपाली नेसनल कन्भेन्सन’ शिकागोमा हाम्रो निमन्त्रणा स्वीकार गरेर पाल्नुहुने सम्पुर्ण महानुभावहरु, आउने चाहना हुँदा-हुँदै समय ब्यबस्थापन गर्न कठिनाई भई सोसल मेडिया, फोन, टेक्स्ट, इमेल बाटै हामीलाई हेर्नुहुने, शुभेच्छा व्यक्त गर्नुहुने सवैमा सहृदय हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछु। हिजो राती सम्पन्न नेम्पा पपुलर